मिति २०८२/०३/२८ गते यस वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले संचालन गरेको वन तथा वातावरण विज्ञ प्रादेशिक सम्मेलन सफलता पूर्वक समापन गरियो।